एम.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2078) तेस्रो र चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना।

एम.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2078) तेस्रो र चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना।

2024-06-30
PAC Admin

 

 

यस क्याम्पसको मिति 2081-02-04 गते प्रकाशित सूचना अनुसार निवेदन  प्राप्त हुन आएका एम.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2078) तेस्रो र चौथो सेमेष्टर विद्यार्थीहरूको मितिः2081-02-20 गते प्रकाशित नामवालीको क्र.स. आधारमा तपसिल बोमोजिम मिति तथा समयमा जनप्रशासन क्याम्पसको प्रशासनिक भवनको कोठा न 201 मा अन्तर्वार्ता हुने भएकोले सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।तोकिएको मिति र समयमा उपस्थित नहुने विद्यार्थीहरूलाई छात्रवृतिमा समावेस नगरीने व्यहोरा समेत जानकारी गरिन्छ।

नोटः अन्तर्वार्तमा उपस्थित हुदा फाराम भर्दा पेश गरेका सक्कल तथा प्रतिलिपि सहित उपस्थित हुन समेत जानकारी गरिन्छ।

तपसिलः

  • एम.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टरका लागि

क्र.स. १ देखी 45 सम्म मिति 2081-03-18 गते विहान ९:00 बजे देखी

क्र.स. 46 देखि 87 सम्म मिति 2081-03-19 गते विहान ९:00 बजे देखी

  • वि.पी.ए. (भर्ना समुह 2078) तेस्रो र चौथो सेमेष्टरका लागि

क्र.स. १ देखी ५ सम्मका सबै विद्यार्थीहरूको मिति 2081-03-20 विहान ९:00 बजे देखी

 

 

list: https://pac.tu.edu.np/notices/3262



Files

S.N Name Type Download
1 एम.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2078) तेस्रो र चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना। pdf