एम.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2078) तेस्रो र चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको निवेदन पेश गर्नेको नामावली प्रकाशन गरिएको सूचना।

2024-06-02
PAC Admin

मितिः2081-02-20

एम.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2078) तेस्रो र चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको निवेदन पेश गर्नेको नामावली प्रकाशन गरिएको सूचना।

यस क्याम्पसमा एम.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर, वि.पी.ए. (भर्ना समुह 2078) तेस्रो र चौथो सेमेष्टरको विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि  मिति 2081-02-04 गते प्रकाशित सूचना अनुसार निवेदन  प्राप्त हुन आएका विद्यार्थीहरूको सुची  दर्ता न. का आधारमा तपसिल बमोजिम प्रकाशित गरिएको व्यहोरा जानकारी गरिन्छ। विद्यार्थीहरूकोँ छात्रवृतिको अन्तरवार्ता सम्बन्धी सूचना पछी प्रकाशित गरिनेछ।

Files

S.N Name Type Download
1 list of student pdf