एम.पि.ए. सन्ध्याकालिन कक्षाहरूको समय परिवर्तन सम्बन्धी सूचना।
यस क्याम्पसमा संचालित एम.पि.ए. सन्ध्याकालिन भौतिक तथा Blended Mode का कक्षाहरूको समय बेलुकी ५:१५ देखि संचालन रहेकोमा यही मिति २०८3-०८-०२ गते देखि मिति २०८3-१०-१५ गते सम्म बेलुकी ४:१५ देखि हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ। विहानी शत्रका कक्षाहरू यथावत रुपमा संचालन हुने समेत जानकारी गरिन्छ।