शासकीय प्रयोगशाला कार्यक्रम (Governance Lab) सम्बन्धी - १

शासकीय प्रयोगशाला कार्यक्रम (Governance Lab) सम्बन्धी - १

2025-08-03 / 2025-08-08T23:59:00
जनप्रशासन केन्द्रीय विभागको सभाहल, बल्खु
PAC Admin

यस जनप्रशासन क्याम्पस, बल्खुले आफ्नो ४९ औं स्थापना दिवसको अवसरमा तपशिलको समय र स्थानमा शासकीय प्रयोगशाला (Governance Lab) कार्यक्रम अन्तर्गतको पहिलो सत्रमा 'Public Service Motivation in Nepali Civil Service' शीर्षकमा विचार–विमर्श कार्यक्रम सञ्चालन हुने भएकाले यस क्याम्पससँग सम्बद्ध सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा सरोकारवाला सबैको सक्रिय उपस्थिति र सहभागिताको लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिलः

मिति: २०८२ श्रावण २१ गते
समय: दिउँसो १२:०५ बजे
स्थान: जनप्रशासन केन्द्रीय विभागको सभाहल, बल्खु