मिति २०८२ साल श्रावण २२ गतेका दिन जनप्रशासन क्याम्पसको ४९ औं वार्षिक दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन सम्पूर्ण प्राध्यापकगण, कर्मचारी, विद्यार्थी, पूर्व स्ववियु पदाधिकारी एवं सदस्यहरू तथा अन्य सम्बन्धित महानुभावहरूलाई निम्न उल्लेखित समय र स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
कार्यक्रमः
मितिः २०8२ श्रावण २२ गते ।
समयः बिहान ७:३० बजे।
स्थानः जनप्रशासन क्याम्पस, बल्खु।