बार्षिक उत्सव सम्बन्धमा

बार्षिक उत्सव सम्बन्धमा

2023-07-30 / 2023-08-02T23:59:00
Public Administration Campus
PAC Admin

मितिः २०80 श्रावण १4

 

 

 

हार्दिक निमन्त्रणा

मिति २०80 साल श्रावण १७ गते जनप्रशासन क्याम्पसको ४7 औं वार्षिक दिवसको उपलक्ष्यमा क्याम्पसमा आयोजना हुने कार्यक्रममा सम्पूर्ण प्राध्यापक, कर्मचारी, बिद्यार्थी एवं अन्य सम्बन्धीत महानुभावहरुलाई तपसिलको समय र स्थानमा उपस्थितिकालागि हार्दिक अनुरोध गरिन्छ।

 

कार्यक्रमः

मितिः २०80 श्रावण १७ गते ।

समयः बिहान ७:00 बजे।

स्थानः जनप्रशासन क्याम्पस, बल्खु।