मितिः२०८२-०८-०८
छात्रवृतिका लागि आवेदन दिएका विद्यार्थीहरूको नामवली प्रकाशित सम्बन्धी सूचना।
यस क्याम्पसमा छात्रवृती समितिको मिति २०८२-०७-२० गते प्रकाशित सूचना अनुसार यस क्याम्पसमा एम.पी.ए. (भर्ना समुह 2081) समुहका अपाङ्गता भएका विद्यार्थीहरूलाई त्रि.वि.वि ऐन, नियम र विनियम को अधिनमा रहि नियमानुसार उपलब्ध गराईने छात्रवृतिको लागि मिति २०८२-०७-२० गते देखी मिति २०८२-०८-०५ गते सम्म आवेदन माग गरिएकोमा उक्त समयमा आवेदन पेश गरेका तपसिल बमोजिमका विद्यार्थीहरूको नामावली प्रकाशित गरिएको छ। साथै उक्त नामावलीमा कुनै फरक परेको ब्यहोरा देखिएमा सो को जानकारी परिक्षा शाखा समक्ष लिखित रुपमा मिति २०८२-०८-११ गते दिनको ४ बजे भित्र सुचित गर्नका लागि समेत सम्बन्धित सबैमा जानकारि गरिन्छ।
नोटः छात्रवृतीका लागि निवेदन पेश गरेका विद्यार्थीहरूले अनिवार्य रूपमा सम्बन्धीत सेमेष्टरमा मिति २०८२-०८-२३ गते भित्र अनिवार्य रुपमा भर्ना गरिसक्नु पर्नेछ।
एम.पी.ए. (भर्ना समुह 2081) समुहका अपाङ्गता तर्फको छात्रवृत्तीको लागि आवेदन दिएका विद्यार्थीहरू