छात्रवृतिका लागि आवेदन दिएका विद्यार्थीहरूको नामवली प्रकाशित सम्बन्धी सूचना।

छात्रवृतिका लागि आवेदन दिएका विद्यार्थीहरूको नामवली प्रकाशित सम्बन्धी सूचना।

2025-11-24
PAC Admin

यस क्याम्पसमा छात्रवृती समितिको मिति २०८२-०७-१९ गते  प्रकाशित सूचना अनुसार एम.पी.ए. (भर्ना समुह 2081) प्रथम र दोस्रो सेमेष्टर तथा एम.पी.ए. (भर्ना समुह २०८०) तेस्रो सेमेष्टरको छात्रवृतिका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि मिति २०८२-०७-१९ गते देखी मिति २०८२-०८-०४ गते सम्म आवेदन माग गरिएकोमा उक्त समयमा आवेदन पेश गरेका तपसिल बमोजिमका विद्यार्थीहरूको नामावली प्रकाशित गरिएको छ। साथै उक्त नामावलीमा कुनै फरक परेको ब्यहोरा देखिएमा सो को जानकारी परिक्षा शाखा समक्ष लिखित रुपमा मिति २०८२-०८-११ गते दिनको ४ बजे भित्र सुचित गर्नका लागि समेत सम्बन्धित सबैमा जानकारि गरिन्छ।

नोटः छात्रवृतीका लागि निवेदन पेश गरेका विद्यार्थीहरूले अनिवार्य रूपमा सम्बन्धीत सेमेष्टरमा मिति २०८२-०८-२३ गते भित्र अनिवार्य रुपमा भर्ना गरिसक्नु पर्नेछ।



Files

S.N Name Type Download
1 छात्रवृतिका लागि आवेदन दिएका विद्यार्थीहरूको नामवली प्रकाशित सम्बन्धी सूचना। pdf