मितिः2082-0८-०४
जन प्रशासन क्याम्पसमा BPA कार्यक्रम अन्तर्गत प्रथम सेमेष्टर भर्नाको आवेदन फराम सम्बन्धी सूचना।
त्रि.वि. व्यवस्थापन संकाय डीनको कार्यालयले मिति २०८2।०5।21 गते संचालन गरेको CMAT (BPA, BBA, BBM, BIM, BHIM, BTTM, BBA-F, BMS Program) परीक्षा तथा मिति २०८२-०७-29 मा संचालन भएको Re-CMAT (BPA, BBA, BBM, BIM, BHIM, BTTM, BBA-F, BMS Program) परीक्षा उत्तिर्ण हुने विद्यार्थीहरुलाई यस जन प्रशासन क्याम्पसमा BPA कार्यक्रम अन्तर्गत प्रथम सेमेष्टर (शैक्षिक वर्ष २०८2) भर्नाको लागी आजको मिति 2082-0८-०४ गते देखि 2082-08-12 गते सम्म आवेदन फाराम भर्नका लागि यो सूचना प्रकासित गरिएको छ। ईच्छुक विद्यार्थीहरूले थप जानकारीका लागि परिक्षा शाखमा सम्पर्क गर्न हुन समेत जानकारी गराईन्छ । साथै फाराम भरेका विद्यार्थीहरुको अन्तरवार्ता सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ।