यस क्याम्पसमा एम.पि.ए. (भर्ना वर्ष २०८०) चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि Specialization Area सम्बन्धी Orientation कार्यक्रम तल उल्लेखित मिति र समयमा सञ्चालन हुने जानकारी सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
भौतिक समूहका विद्यार्थीहरूको कक्षा क्याम्पसमा भौतिक रूपमा सञ्चालन हुनेछ भने Blended समूहका विद्यार्थीहरूको Orientation कार्यक्रम Microsoft Teams मार्फत सञ्चालन गरिनेछ।