एम.पि.ए. (भर्ना वर्ष २०८१) प्रथम सेमेष्टरको आन्तरिक मूल्याङ्कन सम्बन्धी सूचना

एम.पि.ए. (भर्ना वर्ष २०८१) प्रथम सेमेष्टरको आन्तरिक मूल्याङ्कन सम्बन्धी सूचना

2025-11-05
PAC Admin

मितिः२०८२-०७-१९

एम.पि.ए. (भर्ना वर्ष २०८१) प्रथम सेमेष्टरको आन्तरिक मूल्याङ्कन सम्बन्धी सूचना

यस क्याम्पसबाट मिति २०८2/०७/१७ गते प्रकाशित एम.पि.ए. (भर्ना वर्ष २०८१) प्रथम सेमेष्टरको आन्तरिक परीक्षासम्बन्धी नतिजामा कुनै गुनासो भए तल दिइएको लिङ्कमार्फत आफ्नो गुनासो मिति २०८२/०७/२० गते साँझ ५:०० बजेभित्र दर्ता गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ।

लिङ्कः आन्तरिक मुल्याङ्कनमा गुनासो – Fill out form

A qr code on a blue background

AI-generated content may be incorrect.

Files

S.N Name Type Download
1 notice pdf