सूचना

सूचना

2025-09-21
PAC Admin

मितिः२०८२-०६-०५

सूचना

 

विजया दशमी, शुभ-दीपावली, नेपाल सम्बत् ११४6 तथा छठ पर्वको अवसरमा यस क्याम्पसका सम्पूर्ण भौतिक कक्षाहरू २०८२ कार्तिक १० गते सोमबारसम्म बन्द रहने जानकारी गराइन्छ।यस क्याम्पसका प्रशासनिक कार्यहरू मिति २०८२ आश्विन ६ गतेदेखि आश्विन २१ गते (बुधवार) सम्म बन्द रहनेछ र
मिति २०८२ आश्विन २२ गते देखि कार्तिक ११ गतेसम्म सार्वजनिक बिदाहरू बाहेक अन्य दिनहरूमा प्रशासनिक कार्यहरू नियमित रूपमा संचालन हुनका साथै उक्त अवधिमा Blended Mode बाट संचालित कक्षाहरू भने दशैं-तिहारको बीचमा समेत सञ्चालन हुने सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ।

 

विजया दशमी, शुभ दीपावली २०८२, नेपाल सम्बत् ११४6 र छठ पर्वको अवसरमा सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

 

 

 

 



Files

S.N Name Type Download
1 notice pdf