त्रि.वि. व्यवस्थापन संकाय डीनको कार्यालयले मिति २०८2।०5।21 गते संचालन गरेको CMAT (BPA, BBA, BBM, BIM, BHIM, BTTM, BBA-F, BMS Program) परीक्षामा उत्तिर्ण हुने विद्यार्थीहरुलाई यस जन प्रशासन क्याम्पसमा BPA कार्यक्रम अन्तर्गत प्रथम सेमेष्टर (शैक्षिक वर्ष २०८2) भर्नाको लागी मिति 2082-07-11 गते देखि 2082-07-25 गते सम्म आवेदन फारम वितरण हुने व्यहोरा जानकारी गराईन्छ । ईच्छुक विद्यार्थीहरूले थप जानकारीका लागि परिक्षा शाखमा सम्पर्क गर्न हुन समेत यो सूचना प्रकाशित गरिएको छ । साथै फारम भरेका विद्यार्थीहरुको अन्तरवार्ता सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ।