Ring Road, Balkhu Height, Kathmandu
यस क्याम्पसमा सञ्चालनमा रहेका वि.पि.ए. तथा एम.पि.ए. कार्यक्रमका भौतिक कक्षाहरू विशेष कारणवश स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। भौतिक कक्षा सञ्चालन सम्बन्धी थप सूचना पछि प्रकाशित गरिनेछ।