वि.पि.ए.का आन्तरिक लिखित परीक्षा स्थगन सम्बन्धी सूचना

वि.पि.ए.का आन्तरिक लिखित परीक्षा स्थगन सम्बन्धी सूचना

2025-09-08
PAC Admin

यस क्याम्पसमा सञ्चालनमा रहेका वि.पि.ए. चौथो तथा छैटौँ सेमेस्टरहरूका मिति २०८२/०५/२४ गतेका आन्तरिक लिखित परीक्षा विशेष कारणवश स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।साथै उक्त स्थगित परिक्षाहरूको मिति पछि प्रकाशित गरिनेछ।



Files

S.N Name Type Download
1 Bpa exam notice jpg