Ring Road, Balkhu Height, Kathmandu
मितिः२०८२-०5-22
सूचना
यस क्याम्पसमा एम.पि.ए. तेस्रो सेमेष्टरको (२०८० भर्ना समूह) अन्तिम परीक्षा सकेर बसेका विद्यार्थीहरूलाई मिति २०८२-०५-३१ गते भित्र एम.पि.ए. चौथो सेमेष्टरमा भर्ना हुन जानकारी गराइन्छ।
डा.मुकेश कुमार बास्तोला
नि. क्याम्पस प्रमुख