हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

2025-08-27
PAC Admin

हार्दिक श्रद्धाञ्जली

त्रिभुवन विश्वविद्यालय, जनप्रशासन क्याम्पसका क्याम्पस प्रमुख श्री सुवास शर्माज्यूकी ममतामयी आमा श्री सर्भा देवी शर्माको ६९ वर्षको उमेरमा मिति २०८२/०५/१० गते दुःखद स्वर्गारोहण भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं।दिवंगत आमाप्रति श्रद्धासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै, यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

 

 

 

जनप्रशासन क्याम्पस परिवार, बल्खु

२०८२/०५/११



Files

S.N Name Type Download
1 हार्दिक श्रद्धाञ्जली pdf