निःशुल्क छात्रवृत्तिको सूचना।

निःशुल्क छात्रवृत्तिको सूचना।

2025-08-12
PAC Admin

वि.पी.ए. (भर्ना समूह २०८१) प्रथम सेमेस्टर, वि.पी.ए. (भर्ना समूह २०७७) छैटौँ, सातौँ, र आठौँ सेमेस्टर, वि.पी.ए. (भर्ना समूह २०७८) पाँचौँ र छैटौँ सेमेस्टर तथा एम.पि.ए. (भर्ना समूह २०७८) तेस्रो र चौथो सेमेस्टर साथै एम.पि.ए. (भर्ना समूह २०८०) दोस्रोका विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्तिको सूचना।

यस क्याम्पसमा एम.पी.ए. (भर्ना समूह २०८१) प्रथम सेमेस्टर, वि.पी.ए. (भर्ना समूह २०७७) छैटौँ, सातौँ, र आठौँ सेमेस्टर, वि.पी.ए. (भर्ना समूह २०७८) पाँचौँ र छैटौँ सेमेस्टर तथा एम.पि.ए. (भर्ना समूह २०७८) तेस्रो र चौथो सेमेस्टर साथै एम.पि.ए. (भर्ना समूह २०८०) दोस्रोका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको मिति २०८१-११-१२ गते प्रकाशित सूचना अनुसार मिति २०८१-११-१२ गते देखी २०८१-११-२६ गते सम्म आवेदन प्राप्त हुन आएका तपसिल बमोजिमका विद्यार्थीहरूको नामावली प्रकाशित गरिएको छ।उक्त नामवालीमा कुनै त्रुटी भएमा मिति २०८२-०४-३० गते कार्यालय समय भित्र क्याम्पसको पुस्तकालय शाखा प्रमुख श्री लक्ष्मी कुमारी बस्नेत (९८४१९३८१२) लाई सम्पर्क गरी निवेदन पेश गर्न हुन जानकारी गराईन्छ। विद्यार्थीहरूको स्व.वि.यू. निर्वाचन २०८१ लगायतका कारणले छात्रवृतिको कार्य समय अगाडी बढाउन नसकिएको व्यहोरा जानकारी गराईन्छ।



Files

S.N Name Type Download
1 छात्रवृती सूचना pdf