MPA तथा BPA कार्यक्रमका विभिन्न सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्राहरूलाई सम्मान गर्ने कार्यक्रम

MPA तथा BPA कार्यक्रमका विभिन्न सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्राहरूलाई सम्मान गर्ने कार्यक्रम

2025-08-03
PAC Admin

यस जनप्रशासन क्याम्पसको यही २०८२ साल श्रावण २२ गते हुने ४९ औं वार्षिक दिवस समारोह कार्यक्रमा यस क्याम्पसमा अध्ययनरत MPA तथा BPA कार्यक्रमका विभिन्न सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्राहरूलाई सम्मान गर्ने कार्यक्रम भएको व्यहोरा जानकारी गराइन्छ ।

साथै, तपशिल बमोजिम उल्लेखित सम्मानित हुने विद्यार्थीहरूको विवरणमा कुनै त्रुटि, गल्ती वा कसैको दाबी/विरोध भएमा सम्बन्धित विद्यार्थीहरूले ३ (तीन) दिनभित्र यस क्याम्पसको परीक्षा शाखामा प्रमाणसहित सम्पर्क गर्न जानकारी गराइन्छ।



Files

S.N Name Type Download
1 topper list 2082 pdf