सूचना

सूचना

2025-07-28
PAC Admin

मितिः २०८२-०४-१२

सूचना

यस क्याम्पसको स्व.वि.यू. निर्वाचन २०८१ को बाँकी रहेको स्व.वि.यू. निर्वाचन प्रक्रिया टुङ्ग्याउनका लागि उप. प्रा. टेकराज पौडेलको संयोजकत्वमा गठित निर्वाचन कमिटिले मिति २०८२-०४-१२ गते बाँकी रहेको निर्वाचन प्रकृया टुङ्गाई तपसिल बमोजिम स्व.वि.यू. जनप्रशासन क्याम्पस, २०८१ का पदाधिकारी तथा सदस्यलाई पुर्णता दिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो  सूचना प्रकाशित गरिएको छ।

तपसिलः

क्र.स.

पद

नाम

अध्यक्ष 

अनिकेत तिवारी 

उपाध्यक्ष 

महेश राज जोशी

सचिब 

शंकर दुवे 

सहायक सचिव 

हेमन्त शाही

कोषाधक्ष्य 

गितान्जली गुरुङ्ग 

सदस्य 

सुमन अवस्थी 

सदस्य 

शेखर सुमन 

सदस्य 

अदिति कुशवाहा 

सदस्य 

मनिष यादव 

१०

सदस्य 

कमल रावल 

११

सदस्य 

उर्मिला कार्की 

१२

सदस्य 

खगेन्द्र रिजाल 

१३

सदस्य 

प्रेरणा लामिछाने 

१४

सदस्य 

अनिल कुमार यादव

१५

सदस्य 

सुर्य प्रकाश यादव

१६

सदस्य 

निवाश चौरासिया

१७

सदस्य 

रोहित कुमार यादव

१८

सदस्य 

आशुतोष कुमार ठाकुर

१९

सदस्य 

हेमन्त ओझा

२०

सदस्य 

उदयराज बस्याल

२१

सदस्य 

सोनी माझी

 

 



Files

S.N Name Type Download
1 election pdf