वि.पी.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टरको निःशुल्क छात्रवृतिको अन्तरवर्ताको सूचना ।

वि.पी.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टरको निःशुल्क छात्रवृतिको अन्तरवर्ताको सूचना ।

2023-07-21
PAC Admin

मितिः2080-04-05

वि.पी.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टरको निःशुल्क छात्रवृतिको अन्तरवर्ताको सूचना ।

यस क्याम्पसमा वि.पी.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईन निःशुल्क छात्रवृतिको लागि  मितिः2080-03-19 गते प्रकाशित सुचना अनुसार निवेदन  प्राप्त हुन आएका तपसिल बमोजिमका विद्यार्थीहरूको अन्तर्वार्ता मिति 2080-04-07 गते विहान 10:30 देखी जनप्रशासन क्याम्पसमा हुने भएकोले  उपस्थितिको लागि सम्बन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ।

नोटः

अन्तर्वार्तामा उपस्थित हुदाँ अनिवार्य रूपमा मिति 2080-03-19 गते प्रकाशित सुचना उल्लेखित सम्पुर्ण कागजातहरूका सक्कल र प्रतिलिपी कागजातहरू सहित उपस्थित हुनुहोला।

तपशिलः

S.N.

ID

NAME: BLOCK LETTER

Roll no.

1

186

MEDONA BHURTEL

17

2

187

SANTOSH SHAHI

33

3

188

RAM BABU MAHATO

32

4

189

RAHUL KUMAR MAHATO

1

5

190

PABITRA KHATRI

28