उम्मेदवारको नामावली प्रकाशित सम्बन्धी सूचना

उम्मेदवारको नामावली प्रकाशित सम्बन्धी सूचना

2025-03-12
PAC Admin

उपरोक्त सम्बन्धमा मिति २०८१/१२/०५ गते हुन गइरहेको त्रि.वि स्व.वि.यु. निर्वाचन प्रक्रियाकालागि त्रि.वि.स्व.वि.यु. निर्वाचन कार्यतालिका अनुसार  दुबै(प्रत्यक्ष र समानुपातिक) तर्फका उम्मेदवारको नामावली मिति २०८१-११-२७ गते दिनको ५:०० बजे प्रकाशित सूचना अनुसार आज मिति २०८१-११-२८ गते विहान ११:०० बजे देखि दिनको २:०० बजेसम्म दुवैतर्फको उम्मेदवारहरुको नामावलीउपर दाबी विरोधको समयमा तोकिएकोमा उक्त समय भित्र कुनै दावी विरोध नपरेकोले मिति २०८१-११-२७ गते प्रकाशित उम्मेदवारको  नामावली यथावत रहेको जानकारी गराईन्छ।

साथै दुवैतर्फको उम्मेदवारहरुले नाम फिर्ता लिन चाहेमा मिति २०८१-११-२९ गते दिनको १:०० बजे सम्म स्वयम उपस्थित भई निर्वाचन कार्यालयमा  निवेदन पेश गर्न समेत जानकारी गराईन्छ।



Files

S.N Name Type Download
1 notice pdf