मिति २०80।०3।२8
प्रस्तावदाता छनौट गरिएको सम्बन्धमा
यस क्याम्पसमा एक जना कार्यालय सहयोगीको काम गर्ने गरी सेवा करारमा लिनको लागि शिलबन्दि प्रस्ताव आव्हान गरिएकोमा त्रि. वि. सेवा करार सम्बन्धि विनियम 2079 को विनियम ७ को उपविनियम 3 बमोजिम तथा आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धि नियम 2050 अनुसार प्रकृया पुरा गरी पेश भएका प्रस्तावदाताहरू मध्ये शर्तनामा बमोजिम कागजात पेश गरी कबोल अंकमा न्युनतम अंक राखी शिलबन्दि प्रस्ताव पेश गर्ने ईन्टेल सेक्युरिटि सर्भिस प्रा.लि., नयाँ बानेश्वरलाई छनौट समितिको मुल्याङ्कन अनुसार छनौट गरिएको जानकारी गराईन्छ।
अध्यक्ष
छनोट समिति