यस क्याम्पसमा .वि.पी.ए. (भर्ना समूह २०८१) प्रथम सेमेस्टर, वि.पी.ए. (भर्ना समूह २०७७) छैटौँ, सातौँ, र आठौँ सेमेस्टर, वि.पी.ए. (भर्ना समूह २०७८) पाँचौँ र छैटौँ सेमेस्टर तथा एम.पि.ए. (भर्ना समूह २०७८) तेस्रो र चौथो सेमेस्टर साथै एम.पि.ए. (भर्ना समूह २०८०) दोस्रोका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि आवेदन माग गरिएको छ। ईच्छुक विद्यार्थीहरूले तपशिल बमोजिमका कागजातहरू संलग्न गरी मिति 2081-११-12 गते देखी मिति 2081-11-26 गते सम्म https://forms.office.com/r/yYudhjNaES लिङ्क मार्फत अनलाईन फाराम बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ। साथै अनलाईन फाराम भर्दा आवश्यक पर्ने Username र Password यस अघी क्याम्पसले उपलब्ध गराएको Microsoft 365 को ईमेल (Username ) र Password प्रयोग गर्नुहुन जानकारी गरिन्छ। Username र Password प्राप्त नगरेका वि.पी.ए. (भर्ना समुह 208१) प्रथम सेमेष्टरका विद्यार्थीहरूले परिचय पत्र सहित मिति 2081-११-१8 गते पछि परिक्षा शाखाबाट ईमेल, Password लिनहुन समेत जानकारि गरिन्छ।
आवेदनका साथ अपलोड गर्नु पर्ने आवश्यक कागजातहरूः
(बि.पी.ए. (भर्ना समुह 208१) प्रथम सेमेष्टरको हकमा CMAT Score Card. )
लिङ्कः https://forms.office.com/r/yYudhjNaES
नोटः