सरस्वतिको पूजाको कार्यक्रम

सरस्वतिको पूजाको कार्यक्रम

2025-02-02
PAC Admin

यहि मिति २०८१-10-२१ गते वसन्त पंचमीको दिन विद्याकी देवी सरस्वतिको पूजा गर्ने कार्यक्रम आयोजना  गरिएको हुँदा तपसिल बमोजिमको मिति ,समय र स्थानमा यस क्याम्पसका सम्पुर्ण कर्मचारी, शिक्षक तथा विद्यार्थीहरू उपस्थित भई पुजा आराधना गर्नु हुनको लागि यो सूचना प्रकाशित गरिएकोछ।

तपशिल-

मितिः20८१-10-२१ गते।

समयः विहान ८:३० बजे।

स्थानः क्याम्पस प्राङ्गणमा ।



Files

S.N Name Type Download
1 notice sarswati puja jpeg