विद्यार्थीहरूको छनोट कार्यक्रम

विद्यार्थीहरूको छनोट कार्यक्रम

2025-01-20
PAC Admin

यस क्याम्पसबाट मिति २०८१-०९-२८ गते प्रकाशित सूचनाअनूसार काठमाण्डौमा आंगिक क्याम्पसहरू बीच आयोजना हुने त्रि.वि. उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन इच्छुक फाराम भरि प्रशासन शाखामा बुझाएका विद्यार्थीहरूको छनोट कार्यक्रम तपसिलको मिति, समय र स्थानमा हुने भएकोले सम्बन्धीत सबैको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

 

तपसिल

  • मितिः २०८१-१०-०८ गते                         
  • समयः विहान ९ बजे                         
  • स्थानः जनप्रशासन क्याम्पसको खेल मैदान


Files

S.N Name Type Download
1 notice pdf