Statistics for Public Administration को Revision कक्षा सम्बन्धी सूचना

Statistics for Public Administration को Revision कक्षा सम्बन्धी सूचना

2025-01-16
PAC Admin

एम.पि.ए. दोस्रो सेमेस्टरको Statistics for Public Administration विषयको कक्षा तपसिल उल्लेखित स्थान, मिति र समयमा विषय विज्ञ डा. हरिभक्त शाहीद्वारा Revision कक्षा संचालन हुने भएकोले यस क्याम्पसमा दोस्रो सेमेस्टरमा भौतिक तथा अनलाइन कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई सहभागिताको लागि यो सूचना प्रकाशित गरिएको छ।

अनलाईन सहभागिता सम्बन्धि जानकारी Microsoft Teams मा पठाईने छ।

 

तपसिलः

स्थानः जनप्रशासन क्याम्पस कोठा न ७

मिति २०८१-१०-०६ गते देखी

समयः ४:३० बजे साझँ



Files

S.N Name Type Download
1 notice pdf