मितिः 2080-03-19
कार्यालय सहयोगी सेवा लिने को प्रस्ताव खोल्ने सम्बन्धमा।
यस क्याम्पसको लागि आवश्यक कार्यालय सहयोगीको सेवा लिने गरी एक जना कामदार सेवा करारमा राखि काममा लगाउन पर्ने भएकोले नया पत्रिका दैनिकमा सुचना प्रकाशित गरिएकोमा तोकिएको मिति र समय भित्र तपसिल बमोजिमको फर्म, संस्था, कम्पनीले शिलबन्दि प्रस्ताव पेश गरेको जानकारी गराईन्छ।
साथै उक्त शिलबन्दि प्रस्ताव मिति 2080-03-25 गते सोमवार विहान 10:00 बजे प्रस्तावदाता वा निजको प्रतिनिधिको रहोबरमा खोलिने भएकोले उपस्थितिका लागि समेत निर्देशानुसार जानकारी गराईन्छ।
तपसिलः
सदस्य सचिव