मितिः२०८१-०९-२५
शिलबन्दि दरभाउपत्र (कोटेशन) पेश गर्ने सम्बन्धी सूचना
यस क्याम्पसको प्रशासनिक भवन र शैक्षिक भवनमा त्रि.वि. केन्द्रिय कार्यालयबाट उपलब्ध गराईने ईन्टरनेट जडान गर्नु भएकोले सम्बन्धित काम गर्न इच्छुक संघ,संस्था, कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र शिलबन्दी दरभाउ पत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ। विस्तृत जानकारीका लागि क्याम्पसको प्रशासन शाखामा सम्पर्क गर्नु होला।