हिँउदे विदा सम्बन्धी सूचनाः

हिँउदे विदा सम्बन्धी सूचनाः

2024-12-23
PAC Admin

मिति 20८१-०९-८

हिँउदे विदा सम्बन्धी सूचनाः

 

त्रि.वि.बाट शिक्षक र विद्यार्थीहरूलाई दिईदै आएको हिँउदे विदा यस क्याम्पसमा वि.पि.ए.को लागि 20८१ पुष १६ गते देखी 20८१ पुस २६ गते सम्म र एम.पि.ए. को लागि 20८१ पुस १६ गते देखी 20८१ माघ ९ गते सम्म हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।साथै उक्त अवधिमा आन्तरिक परिक्षा, अनलाईन कक्षा तथा क्याम्पसको प्रशासन यथावत सन्चालन हुने ब्यहोरा समेत जनाकारी गराईन्छ।

 

 

 

 



Files

S.N Name Type Download
1 notice jpeg