राष्ट्रिय युवा सेवा छात्रवृत्ति सम्बन्धी सूचना

राष्ट्रिय युवा सेवा छात्रवृत्ति सम्बन्धी सूचना

2024-12-11
PAC Admin

राष्ट्रिय युवा सेवा छात्रवृत्ति सम्बन्धी सूचना

राष्ट्रिय युवा सेवा कोषको पत्रानुसार यस क्याम्पसमा अध्ययनरत शारिरिक अपाङ्गता भएका गरिव तथा प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप रू ५०००।– छात्रवृत्ति पुरस्कार दिदै आईरहेकोले उक्त छात्रवृत्तिको लागि यस क्याम्पसमा अध्ययनरत त्यस्ता विद्यार्थीहरूले मिति २०८१ पौष १५ गते सम्म क्याम्पस प्रशासनमा रहेको फराम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ।

पुनश्चः अपाङ्गताको परिचय पत्र अनिवार्य पेश गर्नुपर्नेछ।



Files

S.N Name Type Download
1 notice pdf