सेवा करार प्रस्ताव सम्बन्धमा।

सेवा करार प्रस्ताव सम्बन्धमा।

2023-06-19
PAC Admin

सेवा करारमा कामदार लिने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः2080-03-04

यस क्याम्पसमा कार्यालय सहयोगी (सेवा करार कामदार) उपलब्ध गराउन फर्म, संस्था वा कम्पनिबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र फाराम भरी बुझाउन यो सुचना प्रकाशित गरिएको छ । इच्छुक नेपाल सरकारबाट मान्यता प्राप्त  फर्म, संस्था वा कम्पनिले निवेदन पेश गर्दा तोकिएको कागजात सहित दरखास्त फाराम पेश गर्नु पर्नेछ ।

१. पदकार्यालय सहयोगी(सेवा करार कामदार) (१जना)

२.उमेरः १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको नेपाली नागरिक(पुरुष)

१८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको नेपाली नागरिक (महिला)

३.सेवाः सेवा करार (१ बर्ष) (३ महिना परिक्षणकाल ), करार नविकरण गर्न सकिने

४. शैक्षिक योग्यताः राम्रो संग पढ्न लेख्न सक्ने।

५. फर्म, संस्था वा कम्पनिले दरखास्त फाराम पेश गर्दा, फर्म, संस्था वा कम्पनिले दर्ता इजाजत प्रमाण पत्र, कर चुक्ता प्रमाणपत्र, इजाजत पत्रको नविकरण प्रमाणपत्र , समाजिक सुरक्षा कोषमा सुचिकृत भएको प्रत्रको प्रतिलिपि र दररेट सहितको कार्य समय समेत उल्लेख गरी पेश गर्नुपर्नेछ।

.फर्म, संस्था वा कम्पनिको उल्लेखित रकम र शर्त बमोजिम न्यूनतम रकम र अधिकतम कार्य समयको आधारमा छनौट गरिनेछ ।

.सम्पर्क मितिः दरखास्त दिने अन्तिम मितिको दोश्रो दिन ।

8.छनौट गर्ने अन्तिम अधिकार क्याम्पसको नियमानुसार हुनेछ ।

9.कार्य गर्ने स्थानः जनप्रशासन क्याम्पस, बल्खु ।

0.निवेदन दस्तुरः रु. ५००।( यस क्याम्पसको सिटिजन बैङ्क ईन्टरनेसनल लि. मा रहेको खाता न 0520100000347201

मा जम्मा गर्नुपर्नेछ।)

फाराम

 

 



Files

S.N Name Type Download
1 notice png