त्रि.वि. व्यवस्थापन संकाय डीनको कार्यालयले मिति २०८१।०५।१५ गते संचालन गरेकोCMAT (BPA, BBA, BBM, BIM, BHIM, BTTM, BBA-F, BMS Program) परीक्षामा उत्तिर्ण हुने विद्यार्थीहरुलाई यस जन प्रशासन क्याम्पसमा BPA कार्यक्रम अन्तरगत प्रथम सेमेष्टर (शैक्षिक वर्ष २०८१सन् २०२४) भर्नाको लागी मिति २०८१।०५।२० गते देखि २०८१।०५।२६ गते सम्म आवेदन फारम वितरण भइरहेको व्यहोरा जानकारी गराईन्छ । ईच्छुक विद्यार्थीहरले तुरुन्त सम्पर्क गर्न यो सूचना प्रकाशीत गरिएको छ । साथै प्रति सेमेष्टर शूल्क रू २८,००० रहेको ब्यहोरा जानकारी गराईन्छ।
अन्य जानकारीको लागि यस क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्न सकिने छ ।
सम्पर्क नंः ५२३७६८८७