हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

2024-08-22
PAC Admin

मिति २०8१ साल भाद्र 11 गते जनप्रशासन क्याम्पसको ४८ औं वार्षिक दिवसको उपलक्ष्यमा क्याम्पसमा आयोजना हुने कार्यक्रममा सम्पूर्ण प्राध्यापक, कर्मचारी, बिद्यार्थी एवं अन्य सम्बन्धीत महानुभावहरुलाई तपसिलको समय र स्थानमा उपस्थितिकालागि हार्दिक अनुरोध गरिन्छ।

 

कार्यक्रमः

मितिः २०81 भाद्र 11 गते ।

समयः बिहान 8:00 बजे।

स्थानः जनप्रशासन क्याम्पस, बल्खु।

 



Files

S.N Name Type Download
1 campus day notice jpeg