एम.पि.ए तथा वि.पि.ए. कार्यक्रमका विभिन्न सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्राहरु

एम.पि.ए तथा वि.पि.ए. कार्यक्रमका विभिन्न सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्राहरु

2024-08-11
PAC Admin

यस जन प्रशासन क्याम्पसको ४8 औं  बार्षिक दिवस समारोहमा यस क्याम्पसमा अध्ययनरत एम.पि.ए तथा वि.पि.ए. कार्यक्रमका विभिन्न सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्राहरुलाई सम्मान गर्ने कार्यक्रम भएको व्यहोरा जानकारी गराईन्छ । साथै तपसिल बमोजिम उल्लेखित सम्मानित हुने विद्यार्थीहरुको विवरणमा कुनै त्रुटी गल्ती वा कसैको दावि विरोध भएमा सम्बन्धीत विद्यार्थीहरूले ३ दिन भित्र यस क्याम्पसको परीक्षा शाखामा प्रमाण सहित सम्पर्क गर्न जानकारी गराईन्छ ।



Files

S.N Name Type Download
1 topper list 2081 pdf