विदा सम्बन्धी सूचना

विदा सम्बन्धी सूचना

2024-07-14
PAC Admin

मितिः 2081-03-30

विषयः विदा सम्बन्धी सूचना

उपरोक्त विषयमा मिति 2081-03-31 गते त्रिभुवन विश्वविध्यालय दिवसको उपलक्ष्यमा त्रि.वि. द्वारा सार्वजनिक विदा दिईएकोमा उक्त दिन यस क्याम्पसको सम्पुर्ण पठनपाठन तथा प्रशासन बन्द रहने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।



Files

S.N Name Type Download
1 विदा सम्बन्धी सूचना pdf