मितिः2081-02-06
सूचना।
यस क्याम्पसको नाममा धेरै Social media Account रहेता पनि अधिकारीक social media र website तपसिल बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ।
तपसिलः
Website URL: https://pac.tu.edu.np/
Facebook URL: https://www.facebook.com/public.administration.campus/