शिलबन्दि दरभाउपत्र (कोटेशन) पेश गर्ने सम्बन्धी सूचना

शिलबन्दि दरभाउपत्र (कोटेशन) पेश गर्ने सम्बन्धी सूचना

2024-05-14
PAC Admin

शिलबन्दि दरभाउपत्र (कोटेशन) पेश गर्ने सम्बन्धी सूचना 

यस क्याम्पसमा 20,000/- (विस हजार) लि. को Under Ground  Reserve पानी  ट्याङ्की निर्माण गर्नु पर्ने भएकोले  सम्बन्धित काम गर्न इच्छुक संस्था, कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र शिलबन्दी दरभाउ पत्र पेश गर्न सूचित गरिन्छ। अन्य कुरा बुझ्नु परेमा क्याम्पस प्रशासनमा सम्पर्क गर्नु होला।

Files

S.N Name Type Download
1 शिलबन्दि दरभाउपत्र (कोटेशन) पेश गर्ने सम्बन्धी सूचना pdf