एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना।

एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना।

2024-04-30
PAC Admin

एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना।

यस क्याम्पसको मिति 2080-12-05 गते प्रकाशित सूचना अनुसार एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि अन्तर्वार्ता मिति 2081-01-21 गते विहान 11;00 देखी 12:30 बजे सम्म जनप्रशासन क्याम्पसको प्रशासनिक भवनको कोठा न 201 मा हुने भएकोले सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।तोकिएको मिति समयमा उपस्थित नहुने विद्यार्थीहरूलाई छात्रवृतिमा समावेस नगरीने व्यहोरा समेत जानकरी गरिन्छ।

Files

S.N Name Type Download
1 interview 2078 second semester pdf