वि.पि.ए. (भर्ना बर्ष 2077 समुह) सातौँ सेमेष्टरको भर्ना सम्बन्धी सूचना।

2024-04-18
PAC Admin

वि.पि.ए. (भर्ना बर्ष 2077 समुह) सातौँ सेमेष्टरको भर्ना सम्बन्धी सूचना।  

यस क्याम्पसमा अध्ययनरत वि.पि.ए. (भर्ना बर्ष 2077 समुह) छैटौँ सेमेष्टरको अन्तिम परिक्षा दिई बसेका विद्यार्थीहरूलाई सूचना प्रकाशित भएको मिति देखी 15 दिन भित्र वि.पि.ए. सातौँ सेमेष्टरमा भर्ना हुन यो सूचना प्रकाशित गरिएको छ।