एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना।

एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना।

2024-04-09
PAC Admin

मितिः2080-12-27

एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना।

यस क्याम्पसको मिति 2080-12-05 गते प्रकाशित सूचना अनुसार एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टरका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि प्रकाशित सूची अनुसार मिति 2080-12-21 गते प्रकाशित अन्तर्वार्ता सम्बन्धी सूचना अनुसार  मिति 2080-12-27 गते विहान 8:30 बजे देखी 9:30 बजे तोकीएकोमा धेरै विद्यार्थीहरू अनुपस्थित भएकोले छुट विद्यार्थीहरूका लागि अन्तर्वार्ता मिति 2080-12-30 गते विहान 8;30 देखी 9:30 बजे सम्म जनप्रशासन क्याम्पसको प्रशासनिक भवनको कोठा न 201 मा हुने भएकोले सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।तोकिएको मिति समयमा उपस्थित नहुने विद्यार्थीहरूलाई छात्रवृतिमा समावेस नगरीने व्यहोरा समेत जनाकरी गरिन्छ। साथै एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर विद्यार्थीहरूकोँ छात्रवृतिको अन्तरवार्ता सम्बन्धी सूचना पछी प्रकाशित गरिनेछ।

डा. हरि भक्त शाही

क्याम्पस प्रमुख

Files

S.N Name Type Download
1 notice pdf