एम.पि.ए. (भर्ना बर्ष 2078) तेस्रो सेमेष्टरको अनलाईन कक्षा संचालन सम्बन्धी सूचना ।
यस क्याम्पसमा एम.पि.ए. (भर्ना बर्ष 2078) समुहका विद्यार्थीहरूले तेस्रो सेमेष्टरमा अनलाईन कक्षामा सहभागीताको लागि मिति 2080-12-19 गते प्रकाशित भर्ना सम्बन्धी सूचना अनुसार अनिवार्य रूपमा यसै साथ संलग्न लिङ्कमा गई फराम भर्न हुन जानकारी गरिन्छ। संलग्न फराम मिति 2081-01-04 गते भित्र भरि सक्नु पर्ने छ अन्याथा विद्यार्थीहरूको अनलाईनमा हाजिरी नहुने ब्यहोरा समेत जानकारी गराईन्छ।
अनलाईन कक्षा सहभागी फराम लिङ्कः https://forms.office.com/r/XYjiqb7Tqr
डा. हरिभक्त शाही