वि.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2077) पाचौँ सेमेष्टर, एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर र एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना।

2024-03-18
PAC Admin

मितिः2080-12-05

वि.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2077) पाचौँ सेमेष्टर, एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर र एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टर को निःशुल्क छात्रवृतिको अन्तर्वार्ता सम्बन्धी सूचना।

यस क्याम्पसमा वि.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2077) पाचौँ सेमेष्टर, एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर र एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टर विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि  मिति 2080-11-14 गते प्रकाशित सुचना अनुसार निवेदन  प्राप्त हुन आएका विद्यार्थीहरूको सुची  दर्ता न. का आधारमा प्रकाशित गरिएको व्यहोरा जानकारी गरिन्छ। वि.पी.ए. (भर्ना समुह 2080) प्रथम सेमेष्टर , वि.पी.ए. (भर्ना समुह 2077) पाचौँ सेमेष्टरका विद्यार्थीहरूको तपसिल बमोजिमको मिति समय, स्थानमा अन्तवार्ता हुने भएकोले  उपस्थितिको लागि सम्बन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ। एम.पि.ए. (भर्ना समुह 2078) दोस्रो सेमेष्टर र एम.पि.ए. (भर्ना समुह 2077) चौथो सेमेष्टरका विद्यार्थीहरूकोँ छात्रवृतिको अन्तरवार्ता सम्बन्धी सूचना पछी प्रकाशित गरिनेछ।

Files

S.N Name Type Download
1 list pdf