यस क्याम्पसमा वि.पी.ए. 2075 भर्ना समुहका दोस्रो, तेस्रो, चौथो, पाचौ, सातौँ र आठौँ सेमेष्टर र वि.पी.ए. 2076 भर्ना समुहका दोस्रो देखि सातौँ सेमेष्टरका विद्यार्थीहरूलाई नियमानुसार उपलब्ध गराईने छात्रवृतिका लागि आवेदन दिने विद्यार्थीहरू मध्ये छनौट भएकाहरूको अन्तिम नामावली सुची तपसिल बमोजिम प्रकाशित गरिएको छ।