निःशुल्क छात्रवृतिको लागि अन्तरवार्ता सम्बन्धी सुचना। (भर्ना वर्ष 2075र 2076)

निःशुल्क छात्रवृतिको लागि अन्तरवार्ता सम्बन्धी सुचना। (भर्ना वर्ष 2075र 2076)

2024-02-28
PAC Admin

मितिः2080-11-16

 

वि.पी.ए. 2075 भर्ना समुहका दोस्रो, तेस्रो, चौथो, पाचौ, सातौँ र आठौँ सेमेष्टर र वि.पी.ए. 2076 भर्ना समुहका दोस्रो देखि सातौँ सेमेष्टरको निःशुल्क छात्रवृतिको लागि अन्तरवार्ता सम्बन्धी  सुचना।

 

यस क्याम्पसमा वि.पी.ए. 2075 भर्ना समुहका दोस्रो, तेस्रो, चौथो, पाचौ, सातौँ र आठौँ सेमेष्टर र वि.पी.ए. 2076 भर्ना समुहका दोस्रो देखि सातौँ सेमेष्टरका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि  मिति 2080-10-29 गते प्रकाशित सुचना अनुसार निवेदन  प्राप्त हुन आएका विद्यार्थीहरूको अन्तर्वार्ता मिति 2080-11-21 गते विहान 10:30 देखी 11:30  बजे सम्म जनप्रशासन क्याम्पसमा हुने भएकोले  उपस्थितिको लागि सम्बन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ।

नोटः

अन्तर्वार्तामा उपस्थित हुदाँ अनिवार्य रूपमा मिति 2080-10-29 गते प्रकाशित सुचना उल्लेखित सम्पुर्ण कागजातहरूका सक्कल कागजातहरू सहित उपस्थित हुनुहोला।



Files

S.N Name Type Download
1 निःशुल्क छात्रवृतिको लागि अन्तरवार्ता सम्बन्धी सुचना। (भर्ना वर्ष 2075र 2076) pdf