मितिः2080/11/11
अनलाईन कक्षा संचालन सम्बन्धी सुचना ।
यस क्याम्पसमा एम.पि.ए. (भर्ना बर्ष 2080) प्रथम सेमेष्टरमा अनलाईन मध्ययममा अध्ययनको लागि भर्ना हुनु भएका सम्पुर्ण विद्यार्थीहरूले यसै साथ संलग्न फराम भर्नहुन यो सुचना प्रकाशित गरिएको छ। अनलाईन फराम भर्दा क्याम्पसबाट उपलब्ध गराईएको ईमेल र पासवर्ड प्रयोग गरी यथा सिघ्र फराम भर्न हुन समेत जानकारी गरिन्छ। ईमेल र पासवर्ड प्राप्त नगरेका विद्यार्थीहरूले it@pac.tu.edu.np मा ईमेल गर्नुहोला। अनलाईन कक्षा यही मिति 2080-11-14 गते देखि संचालन हुने समेत जानकारी छ।
अनलाईन कक्षा सहभागी फराम लिङ्कः https://forms.office.com/r/FtzYCtP4LQ
ईमेलःit@pac.tu.edu.np