मितिः2080-10-16
शिलबन्दि दरभाउपत्र (कोटेशन) पेश गर्ने सम्बन्धी सूचना
यस क्याम्पसको मुख्य गेट(फलामको) बनाउनु पर्ने भएकोले आ.व. 2080-81 का लागि सुचिकृत भएका सम्बन्धित काम गर्न इच्छुक संस्था, कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रितपुर्वक शिलबन्दी दरभाउ पत्र पेश गर्न सूचित गरिन्छ। अन्य कुरा बुझ्नु परेमा क्याम्पस प्रशासनमा सम्पर्क गर्नु होला।