युवा सेवा छात्रवृत्ति सम्वन्धमा सूचना

युवा सेवा छात्रवृत्ति सम्वन्धमा सूचना

2023-12-28
PAC Admin

मिति २०80।०9।12

 

युवा सेवा छात्रवृत्ति सम्वन्धमा सूचना

 

राष्ट्रिय युवा सेवा कोषवाट क्याम्पसमा अध्ययनरत शारिरिक अपाङ्गता भएका गरीव तथा प्रतिभाशाली विद्यार्थीहरुलाई प्रोत्साहन स्वरूप रु ५०००। (अक्षरूपीः पाँच हजार मात्र) छात्रवृ‌त्ति पुरस्कार दिदै अईरहेकोले यस क्याम्पसमा अध्ययनरत शारिरिक अपाङ्गता तथा प्रतिभाशाली विद्यार्थीहरु भए त्यस्ता विद्यार्थीहरूबाट फाराम भराई २०८०, साल माघ ३ गते सम्म कोषको कार्यालयमा पठाईदिनु हुन भनी पत्र प्राप्त हुन आएकोले शारिरिक अपाङ्ग‌ता भएका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा सम्पर्क गरी फाराम भर्नको लागि जानकारी गराइन्छ।

 

 

डा. हरि भक्त शाही

क्याम्पस प्रमुख

 



Files

S.N Name Type Download
1 Bida jpg