जन प्रशासन क्याम्पसमा BPA कार्यक्रम अन्तर्गत प्रथम सेमेष्टर (शैक्षिक वर्ष २०८०/सन् २०२4) भर्नाको आवेदन फराम

जन प्रशासन क्याम्पसमा BPA कार्यक्रम अन्तर्गत प्रथम सेमेष्टर (शैक्षिक वर्ष २०८०/सन् २०२4) भर्नाको आवेदन फराम

2023-12-11
PAC Admin

मितिः2080-08-26

सूचना

 

त्रि.वि. व्यवस्थापन संकाय डीनको कार्यालयले मिति २०८०।०8।23 गते संचालन गरेको RE-CMAT (BPA, BBA, BBM, BIM, BHIM, BTTM, BBA-F, BMS Program) परीक्षामा उत्तिर्ण हुने विद्यार्थीहरुलाई यस जन प्रशासन क्याम्पसमा BPA कार्यक्रम अन्तर्गत प्रथम सेमेष्टर (शैक्षिक वर्ष २०८०/सन् २०२4) भर्नाको लागी मिति २०८०।०8।26 गते देखि २०८०।0901 गते सम्म आवेदन फारम वितरण भइरहेको व्यहोरा जानकारी गराईन्छ । ईच्छुक विद्यार्थीहरले तुरुन्त सम्पर्क गर्न यो सूचना प्रकाशीत गरिएको छ । साथै फारम भरेका विद्यार्थीहरुको मिति 2080।09।03 गते विहान ७ बजे अन्तरवार्तामा सहभागी हुन समेत जानकारी गराईन्छ।

 

अन्य जानकारीको लागि यस क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्न सकिने छ । सम्पर्क नंः 5376887

 

 

डा. हरिभक्त शाही

क्याम्पस प्रमुख

 

 

बोधार्थः

श्री स्वतन्त्र विद्यार्थी युनियन, जनप्रशान क्याम्पस ।