एम.पि.ए कार्यक्रम (सेमेष्टर प्रणाली ) को प्रवेश परीक्षा (शैक्षिक बर्ष २०८०) सम्वन्धी अत्यन्त जरुरी सूचना प्रकाशित मिति २०८०/०८/०५
व्यवस्थापन संकाय, डीनको कार्यालय द्वारा संचालित CMAT Exam का लागि मिति २०८०१०८/०५ गते प्रकाशित सूचना अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सेमेष्टर प्रणालीमा आधारित Master of Public Administration (MPA) कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निम्ति निम्नानुसारको कार्यक्रम प्रकाशित गरिएको छ । फारम शुल्क यस जन प्रशासन क्याम्पसको नाममा Citizen Bank International Ltd. खाता नं. ०५२०१०००००३४७२०१ मा १५००- जम्मा गरि व्यवस्थापन संकाय, डीनको कार्यालयको website: www.tudoms.org/www.fomecd.edu.np मा Online फारममा सो भौचर समावेश गरि क्याम्पसमा सक्कल भौचर बुझाउनु पर्नेछ । अन्य जानकारीको लागि यस क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्न सकिनेछ ।
आवेदन फारम बुझाउने मितिः २०८०/०८।०५ गते देखि २०८०/०९/०६ सम्म
प्रवेश परीक्षा मितिः २०८०/०९/१४ गते, शनिवार
प्रवेश परीक्षा समय कक्षाः विहान ८:०० बजे
कक्षा संचालन गते सम्म : 2080/09/25 गते देखि